Myhimaldotcom
Tuesday 19, March 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

अब चाँगुनारायणका हरेक छोरीको बैंकमा खाता हुनेछ । यो वचत खातामा नगरपालिकाले पैसा जम्मा गरिदिन्छ । नगरपालिकाभित्र बसोबास गर्ने र सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुका लागि नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।

विस्तृतमा....

यूवाहरु बिदेशिएपछि बाँझो रहेको १७ सय ३४ रोपनीमा खेति गर्न फेदिखोला गाउँपालिकाले अनुदान दियो । यो बर्ष मात्रै ५ करोड रुपैयाँ बराबरको अन्न किन्ने पैसा गाउँबाट बाहिर गएन ।

विस्तृतमा....

भक्तपुरमा गर्ने विकास निर्माणका काममा फजुल खर्च हुँदैन । त्यसमा पनि पाँचतले मन्दिर निर्माणका लागि तन, मन र धनका साथ जनसागर नै उल्टिएपछि सरकारको पैसा बच्ने नै भयो ।

विस्तृतमा....

Recent News

बडिखेलमा बन्ने भयो ६९ औं सामुदायिक पुस्तकालय
२२ फाल्गुन २०७६, बिहीबार १६:०४
भिर माहुरीको मह यात्रा – अन्तिम भाग
१ माघ २०७६, बुधबार १७:०४
भिर माहुरीको मह यात्रा २
२३ पुष २०७६, बुधबार १६:३९

फोटो फिचर

उद्यम

चिउरी एकः फाइदा अनेक
४ पुष २०७६, शुक्रबार १६:३०
कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि
१७ कार्तिक २०७६, आईतवार १४:५४
गुणै गुणले भरिएको टिमुर
१० आश्विन २०७६, शुक्रबार ०७:२४
सिट्रोनेलाः खेति र उपयाेग
८ भाद्र २०७६, आईतवार १४:१३
  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019