भिर माहुरीको मह यात्रा २

राजा मारिएपछि उनीहरु नेतृत्व बिहिन भए, गोर्खाली सेनासँग उनीहरुको हार भयो । लडाई हारेपछि बाँचेका कुलुङहरु ज्यान जोगाउन राज्य छोडेर भागे ।