अब चाँगुनारायणका हरेक छोरीको बैंकमा खाता हुनेछ । यो वचत खातामा नगरपालिकाले पैसा जम्मा गरिदिन्छ । नगरपालिकाभित्र बसोबास गर्ने र सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुका लागि नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।
विस्तृतमा....यूवाहरु बिदेशिएपछि बाँझो रहेको १७ सय ३४ रोपनीमा खेति गर्न फेदिखोला गाउँपालिकाले अनुदान दियो । यो बर्ष मात्रै ५ करोड रुपैयाँ बराबरको अन्न किन्ने पैसा गाउँबाट बाहिर गएन ।
विस्तृतमा....भक्तपुरमा गर्ने विकास निर्माणका काममा फजुल खर्च हुँदैन । त्यसमा पनि पाँचतले मन्दिर निर्माणका लागि तन, मन र धनका साथ जनसागर नै उल्टिएपछि सरकारको पैसा बच्ने नै भयो ।
विस्तृतमा....