हेर्दै घुम्दै : च्छाे राेल्पा जाने छाेटाे बाटाे – Myhimaldotcom
Saturday 20, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

हेर्दै घुम्दै : च्छाे राेल्पा जाने छाेटाे बाटाे

माइहिमाल टिभि , २६ पुष २०७६, शनिबार ०६:३८

दाेलखाकाे मार्बु, कोप्लाङ, च्छोकुम, ढोरखर्क र ५,३०० मीटर उचाइको यलुङ पास हुँदै जाँदा बाटोमा नेपालकै सबैभन्दा उचाइमा बनिरहेको खानीखोला १ जलविद्युत आयोजना, रेड पाण्डा र हिउँ चितुवा जस्ता दुर्लभ वन्यजन्तुको वासस्थान क्षेत्रमा समेत पुगिन्छ । च्छोकुम क्षेत्रमा रहेका लामपोखरी, पात्लेपोखरी, कालापोखरी, भुतेपोखरी लगायत डाँडामा भेटिने सम्म मैदान, यलुङ ग्लेसियर, रामदुङ ग्लेसियर र गाैरीश‌कर हिमश्रृङ्खलाका मनाेरम दृश्यहरु यो बाटोका थप आकर्षण हुन ।

भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेला वा सिधै माइहिमाल टिभिमा पनि हेर्न सकिन्छ ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019