ताजा समाचार – Myhimaldotcom
Sunday 28, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

ताजा समाचार

वचत खाता छोरीकोः सुरक्षा जीवनभरीको
२२ चैत्र २०७७, आईतवार ०७:२६

अब चाँगुनारायणका हरेक छोरीको बैंकमा खाता हुनेछ । यो वचत खातामा नगरपालिकाले पैसा जम्मा गरिदिन्छ । नगरपालिकाभित्र बसोबास गर्ने र सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुका लागि नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।...

खेती गर्न अनुदान, बेच्न एम्बुलेन्स
१७ फाल्गुन २०७७, सोमबार ०९:३५

यूवाहरु बिदेशिएपछि बाँझो रहेको १७ सय ३४ रोपनीमा खेति गर्न फेदिखोला गाउँपालिकाले अनुदान दियो । यो बर्ष मात्रै ५ करोड रुपैयाँ बराबरको अन्न किन्ने पैसा गाउँबाट बाहिर गएन ।...

बलियो एकताः लोभलाग्दो जनसहभागिता
३ फाल्गुन २०७७, सोमबार ०६:०२

भक्तपुरमा गर्ने विकास निर्माणका काममा फजुल खर्च हुँदैन । त्यसमा पनि पाँचतले मन्दिर निर्माणका लागि तन, मन र धनका साथ जनसागर नै उल्टिएपछि सरकारको पैसा बच्ने नै भयो ।...

“असन्तुष्टिलाई सन्तुष्टिमा र निराशालाई उत्साहमा रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माणको लागि महिलालाई केन्द्रमा राखेर सरकार अघि बढ्नेछ । अबको युग भनेको महिला उद्यमीहरुको युग हो ।”...

सामुदायिक वनबाट आम्दानी नहुने भएपछि अहिले नै उपभोक्ताहरुमा जाँगर मर्दै गएको छ । अझ तीन तहका सरकारै पिच्छे कर लगायो भने त गौरीशंकरकै शब्दमा “खै को जाला र संरक्षणका काम गर्न ।...

हिमालमा बस्ती एकातिर र वन एकातिर रहेको हुन्छ । जसको नियमित रेखदेख गर्न उपभोक्ताहरु असमर्थ हुन्छन । तर निजी वन उनीहरुको रेखदेख हुने ठाउँमा हुन्छ ।...

चिउरी एकः फाइदा अनेक
४ पुष २०७६, शुक्रबार १६:३०

चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।...

गुणै गुणले भरिएको टिमुर
१० आश्विन २०७६, शुक्रबार ०७:२४

टिमुर नेपाली भान्सामा धेरै प्रयोग हुने एउटा मसला हो । यसको तेल दाँत दुखेको ठाउँमा लगाउने चलन छ । दन्तमञ्जन, साबुन, अत्तर र स्याम्पुलाई वासनादार बनाउन समेत यसको प्रयोग गरिन्छ । स्थानीय र विदेशी बजारमा माग बढेसँगै यसको फल प्रति किलोग्राम ३ सय २० रुपैयाँ सम्ममा बिक्री हुन्छ भने तेल प्रतिकिलो ३ हजार ५ सय रुपैयाँ देखि ४ हजार रुपैयाँ सम्ममा बिक्छ ।...

लार्के भञ्ज्याङमा काल पर्खँदा
३ आश्विन २०७६, शुक्रबार १३:५९

हाम्रो शरीरलाई आफू चीर निद्रामा बसेको ठाउँ लार्के भन्ज्याङमै छोडिदिनू भनेर । मेरो लासलाई यस्तो सुन्दर, प्राकृतिक र पवित्र ठाउँबाट उठाएर वाग्मती किनारको फोहर आर्यघाटमा नलगिदिए हुन्थ्यो जस्तो लागेको थियो मलाई ।...

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019