लार्के भञ्ज्याङमा काल पर्खँदा – Myhimaldotcom
Wednesday 8, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

लार्के भञ्ज्याङमा काल पर्खँदा

माेहन मैनाली  , ३ आश्विन २०७६, शुक्रबार १३:५९

मैले अब धेरै काम गर्न बाँकी थिएन । दुईजनाको संयुक्त फोटो खिच्न क्यामरा ठिक्क पार्नु र जिउँदै उद्धार गर्न भनेर आएको टोलीले हाम्रो लास सजिलै भेट्टाओस भनेर संकेत राख्नु । मलाई हाम्रा उद्दारकर्ताले देख्न सक्ने गरी एउटा अनुरोध लेखेर छाड्न मन लागेको थियो । हाम्रो शरीरलाई आफू चीर निद्रामा बसेको ठाउँ लार्के भन्ज्याङमै छोडिदिनू भनेर । मेरो लासलाई यस्तो सुन्दर, प्राकृतिक र पवित्र ठाउँबाट उठाएर वाग्मती किनारको फोहर आर्यघाटमा नलगिदिए हुन्थ्यो जस्तो लागेको थियो मलाई ।

तलकाे लिंक क्लिक गरि माेहन मैनालीला‌ई सुन्दै घुम्दै गराैं ।

फाेटाेः माेहन मैनाली

 

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019