उद्यम – Myhimaldotcom
Saturday 20, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

उद्यम

चिउरी एकः फाइदा अनेक
४ पुष २०७६, शुक्रबार १६:३०

चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।...

कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि
१७ कार्तिक २०७६, आईतवार १४:५४

अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।...

गुणै गुणले भरिएको टिमुर
१० आश्विन २०७६, शुक्रबार ०७:२४

टिमुर नेपाली भान्सामा धेरै प्रयोग हुने एउटा मसला हो । यसको तेल दाँत दुखेको ठाउँमा लगाउने चलन छ । दन्तमञ्जन, साबुन, अत्तर र स्याम्पुलाई वासनादार बनाउन समेत यसको प्रयोग गरिन्छ । स्थानीय र विदेशी बजारमा माग बढेसँगै यसको फल प्रति किलोग्राम ३ सय २० रुपैयाँ सम्ममा बिक्री हुन्छ भने तेल प्रतिकिलो ३ हजार ५ सय रुपैयाँ देखि ४ हजार रुपैयाँ सम्ममा बिक्छ ।...

सिट्रोनेलाः खेति र उपयाेग
८ भाद्र २०७६, आईतवार १४:१३

सिट्रोनेलाको तेल साबुन, कीटनाशक औषधी, डिटरजेन्ट पाउडर, लामखुट्टे भगाउने धुप, भुईं पुछ्ने झोल साबुन आदिमा प्रयोग गरिन्छ । नेपालमा यसको खपत अरु सुगन्धित तेल भन्दा निकै बढी छ ।...

औषधि र खानामा प्रयोग हुने तेजपात र दालचिनी
२४ श्रावण २०७६, शुक्रबार ०८:२०

यसको पात र बोक्राबाट निस्कने सुगन्धित तेल औषधिको रुपमा र खानालाई वास्नादार बनाउन प्रयोग गरिन्छ ।...

जताततै उपयाेगी वनस्पति
२४ श्रावण २०७६, शुक्रबार ०८:०५

नेपाल ७ हजार भन्दा बढी प्रजातिका वनस्पतिहरु पाइन्छन । यि मध्ये झण्डै ७ सय प्रजातिका वनस्पतिहरु औषधिको रुपमा प्रयोग हुन्छन । नेपाली जडिबुटीहरुको विश्व बजारमा राम्रो माग छ । तिनै मध्ये केही वनस्पतिहरुबारे जान्न तलको भिडियो हेर्नुहोस । ...

मेन्थाको तेल खानेकुरा, औषधि र सौन्दर्य प्रशाधनका सामान बनाउन प्रयोग गरिन्छ । यसको बजार दिनदिनै बढीरहेको छ ।...

विभिन्न पेय पदार्थ, दुधबाट बन्ने आइसक्रिम लगायतका खाद्य वस्तुहरु र चुइगमलाई वास्नादार बनाउन केमोमाइल उपयोगी हुन्छ । यस बाहेक क्रिम, पाउडर, साबुन, बडी लोसन र स्याम्पुमा समेत यसको प्रयोग गरिन्छ ।...

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019