खोजखबर – Myhimaldotcom
Saturday 27, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

खोजखबर

वचत खाता छोरीकोः सुरक्षा जीवनभरीको
२२ चैत्र २०७७, आईतवार ०७:२६

अब चाँगुनारायणका हरेक छोरीको बैंकमा खाता हुनेछ । यो वचत खातामा नगरपालिकाले पैसा जम्मा गरिदिन्छ । नगरपालिकाभित्र बसोबास गर्ने र सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुका लागि नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।...

खेती गर्न अनुदान, बेच्न एम्बुलेन्स
१७ फाल्गुन २०७७, सोमबार ०९:३५

यूवाहरु बिदेशिएपछि बाँझो रहेको १७ सय ३४ रोपनीमा खेति गर्न फेदिखोला गाउँपालिकाले अनुदान दियो । यो बर्ष मात्रै ५ करोड रुपैयाँ बराबरको अन्न किन्ने पैसा गाउँबाट बाहिर गएन ।...

बलियो एकताः लोभलाग्दो जनसहभागिता
३ फाल्गुन २०७७, सोमबार ०६:०२

भक्तपुरमा गर्ने विकास निर्माणका काममा फजुल खर्च हुँदैन । त्यसमा पनि पाँचतले मन्दिर निर्माणका लागि तन, मन र धनका साथ जनसागर नै उल्टिएपछि सरकारको पैसा बच्ने नै भयो ।...

सामुदायिक वनबाट आम्दानी नहुने भएपछि अहिले नै उपभोक्ताहरुमा जाँगर मर्दै गएको छ । अझ तीन तहका सरकारै पिच्छे कर लगायो भने त गौरीशंकरकै शब्दमा “खै को जाला र संरक्षणका काम गर्न ।...

किवी किन्ने खोज्दै किसान काठमाडौंमा
२१ मंसिर २०७६, शनिबार ११:२८

किवी खानेलाई क्यान्सर, मधुमेह र मुटुरोग जस्ता घाातक रोगको जोखिम कम हुन्छ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आयु लम्ब्याउँछ । छाला स्वस्थ्य हुन्छ । निद्रा राम्रो पर्छ । किड्नीमा हुने पथ्थरीलाई कम गराउँछ र उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । यसमा भएको रेशाले कब्जियत खुलाउँछ ।...

दोलखाबाटै निस्कन्छ १८३५ मेगावाट बिजुली
२४ श्रावण २०७६, शुक्रबार ०९:०१

अहिलेकै हिसाबमा पनि दोलखाबाट १८३५ मेगावाट बिजुली सजिलै निस्कन्छ । दोलखा सडक संजालबाट जोडिइसकेको हुनाले यो काम अन्त भन्दा धेरै सजिलो हुनेछ ।...

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019