खबर – Myhimaldotcom
Friday 19, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

खबर

भाइ करन लुहारको निधार सप्तरंगी टीकाले रंगाउने चाहना २० बर्ष देखि पुरा हुन सकेको छैन । 'माइतीघरमा भाइ छैन म जाउँ कहाँ, .... दैलोमा बसेर रुन मन लाग्छ' - दिदी भागिरथी टमटा बिरह पाेख्नुहुन्छ ।...

बडिखेलमा बन्ने भयो ६९ औं सामुदायिक पुस्तकालय
२२ फाल्गुन २०७६, बिहीबार १६:०४

“रिड नेपालले बितेका २८ वर्षमा ४२ वटा जिल्लाका ६८ स्थानमा पुस्तकालय बनाइसकेको छ । सामुदायिक पुस्तकालयको विशेषता भनेकै समुदायको विशेष सहयोगमा पारदर्शि हुने र तोकेको समयमा काम सम्पन्न गर्ने हो । सबैको सशक्त प्रयासले भवन निर्माण सम्पन्न गरी समयमा नै नयाँ भवनबाट पुस्तकालय सञ्चालन गर्न हामी सफल हुनेछौं,”...

हामी नै सरस्वती, हामी नै भगवती, हामी नै दुर्गा तर त्यो मन्दिरको दुर्गालाई पूज्न हुने हामी महिला दिदी बहिनीहरुलाई पूज्न किन नहुने ।...

यो महिनावारी भएका मानिसहरुलाई यति अपमानित हुन्छ, छुवाछुतको व्यवहार हुन्छ, केही समयका लागि बहिस्कार गरिन्छ भन्ने काहीँ सुनिएको छैन ।...

“बिहानदेखि परेको हिउँ दिउँसो ४ बजेसम्म २८ इन्च अग्लो भयो । ५ बजेतिर कति परेछ भनेर हेर्दा ३२ इन्च भएको रहेछ । एक घण्टामा ४ इन्च हिउँ थपिएछ ।”हुङ्गाेबाट पासाङ शेर्पाले माइ हिमाललाई बताउनुभयो । ...

भिर माहुरीको मह यात्रा – अन्तिम भाग
१ माघ २०७६, बुधबार १७:०४

माहुरी जहाँ पायो त्यहाँको भिरमा बस्दैनन् । जुन ठाउँमा भिर देउता हुन्छ, त्यही भिरमा मात्र माहुरी बस्छन । भिरको देउता राङ्गकेमी हो । मह काड्नु अघि राङ्गकेमीलाई विधि अनुसार पूजा गरी कुखुराको भोग दिएर खुशी पार्नुपर्छ, नत्र देउता रिसाएमा दुर्घटना हुन्छ । मह काड्ने स्थानमा महिलाहरु जानु हुँदैन, देउता रिसाउँछन भनिन्छ ।...

स्वर्गको एक टुक्रा झर्यो, धर्ती भयो पवित्र । घुम्दै हिडौं, हेर्दै घुमौं पवित्र धर्ती यो सचित्र ।।...

भिर माहुरीको मह यात्रा २
२३ पुष २०७६, बुधबार १६:३९

राजा मारिएपछि उनीहरु नेतृत्व बिहिन भए, गोर्खाली सेनासँग उनीहरुको हार भयो । लडाई हारेपछि बाँचेका कुलुङहरु ज्यान जोगाउन राज्य छोडेर भागे ।...

भिर माहुरीको मह यात्रा १
१६ पुष २०७६, बुधबार १६:०५

“हामी विस्तारै हिडौं, जहाँ गाडीले हामीलाई भेट्टाउँछ त्यहींबाट चढौला,” हामी तीन भाइको सल्लाह मिल्यो । ड्राइभरलाई यही कुरा बुझायौं र हामी उकालो लाग्यौं ।...

बढ्दो उमेरसँगै मानिसको रोगसँग लड्ने शक्ति घट्दै जान्छ । तर सिताके च्याउ खानाले उमेरसँगै रोगसँग लड्ने शक्ति घट्ने क्रमलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ ।...

सञ्जालभरि खुशीः बस्तीभरि पिडा
५ पुष २०७६, शनिबार १६:५९

हिउँ र पानीले धान, गहुँ र मकैपछि नेपालको चौंथो मुख्य खाद्यान्न बाली कोदोलाई क्षति पुर्यायो । पुसको पहिलो साता मानिसहरु त्यही भिजेको कोदो सुकाउन व्यस्त भए । बाली टिप्ने र थन्क्याउने बेलामा आएको पानीले भिजाएको कोदो सुकाउन थप समय र श्रम खर्च गर्नुपर्यो ।...

“पुस्तकालय बनाउने जग्गा तपाईंहरुको, काठपात तपाईंहरुकै, ढुङ्गामाटो तपाईंहरुको, जाँगर तपाईंहरुकै । हाम्रो त आंशिक नगद सहयोग मात्रै न हो ।”...

मनै हर्ने जिरीको चकित पार्ने किवी
२६ मंसिर २०७६, बिहीबार १८:४४

खेतिप्रति मानिसहरुको कति साह्रो अनास्था । किसानी काम गर्ने मानिस नै नभेटिने । बरु घर बनाउने ज्यामी काम गर्ने । शहरमा होटलमा गर्नुपर्ने सबै काम गर्ने । कार्यालय सहयोगी नै सही, जागिर लाईदिएन भनेर सत्तोसराप गर्ने, बरु बालखैदेखि आफ्नै भनेको पार्टि नै चटक्क छोडिदिने, अर्कैको दौराको फेर समातेर ।...

मुगुको खत्याडमा ‘आमाको माया’
२५ मंसिर २०७६, बुधबार १७:००

गर्भवती महिलाहरुले भने आफूसँग भएको स्मार्ट फोनमै आमाको मायामा राखिएको जानकारी आफैं पढ्न सक्नेछन । लेखपढ गर्न नजान्ने महिलाहरुका लागि यस्तो सामग्री सुन्न समेत मिल्ने व्यवस्था गरिएको छ । अझै पेटमा रहेको बच्चा कस्तो भयो, यो कसरी बसेको छ जस्ता कुरा जान्न चाहनेका लागि थोरै भएपनि भिडियो समेत राखिएको छ । ...

अत्यन्तै कडा मेहनत गरे पनि उनीहरुको सामाजिक र आर्थिक हैसियत माथि उठ्न सकेको छैन ।...

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019