खबर – Page 2 – Myhimaldotcom
Tuesday 23, June 2026
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

खबर

“हिमालका महिला, हिमालका बालबालिका र हिमालका जेष्ठ नागरिक सम्म पुग्नु अबको हाम्रो काम हुनेछ । यो काम मन्त्री एक्लैले गर्न सक्ने होइन । यसमा सम्पुर्ण कर्मचारी, विभिन्न संगठनमा आवद्ध व्यक्तिहरु र आम नागरिकको सहयोग आवश्यक छ ।”...

अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।...

अल्पस् पर्वतीय श्रृङ्खलामा पर्ने यो हिमालको चुचुरोमा पहिलो पटक सन् १७८६ मा मानिसको पाइला परेको थियो भने सन् १८०८ मा पहिलोपटक महिलाले चुचुरो चुमेकी थिइन । अचेल भने हरेक बर्ष सालाखाला २५ हजार मानिसहरु यसको चुचुरोमा पुग्ने गर्छन । सन् २०१८ मा यो हिमाल चढ्न गएका १५ जनाको मृत्यु भएको थियो ।...

सिट्रोनेलाको तेल साबुन, कीटनाशक औषधी, डिटरजेन्ट पाउडर, लामखुट्टे भगाउने धुप, भुईं पुछ्ने झोल साबुन आदिमा प्रयोग गरिन्छ । नेपालमा यसको खपत अरु सुगन्धित तेल भन्दा निकै बढी छ ।...

मिस चौंरी हुनुमा उसको अनुहार हेरिएन । बानी व्यहोरा, शिल स्वभाव र उसले दिने दुध नै उ मिस चौरी हुने मुख्य चिजहरु थिए । "अहिले त चौर देख्नै नहुने गाडी कुदाइ हाल्ने, ढुङ्गा देख्नै नहुने उक्काएर लगिहाल्ने, अनि कहाँबाट होस त,” निमा थप्छन — चौंरी उभिंने, चर्ने, बसेर दुध दुहुने सबै हिलाम्मे ।”...

काठमाडौंबाट टाढा होइन १३३ किलोमिटर उत्तर पूर्व पुग्दा भेटिन्छ निमाको चौंरी सर्किट । बाटो राम्रो हुने हो भने चार घण्टा पनि लाग्दैन शिव पार्वतीको बसोबास स्थल गौरीशंकर हिमालको काखमा रहेको यो ठाउँ पुग्न । घडीकै सुइ जसरी घुम्छ निमाको चौरी सर्किट पनि, नेपाल समय निर्धारण हुने ठाउँ नजिकै । गौरीशंकर समय अर्थात सबै नेपालीहरुले घडीमा […]...

दुर्गममा डाक्टरहरु गएका छैनन, चिकित्सकहरु अझै पनि पुगेका छैनन भन्ने गरिन्छ तर त्यस्तो होइन चिकित्सकहरु पुगेका छन तर अझै पनि राज्यको ध्यान चैं पुग्न सकिरहेको छैन । राज्यले, सम्बन्धित निकायले यसमा विशेष ध्यान दिन सकिरहेको छैन ।...

अहिलेकै हिसाबमा पनि दोलखाबाट १८३५ मेगावाट बिजुली सजिलै निस्कन्छ । दोलखा सडक संजालबाट जोडिइसकेको हुनाले यो काम अन्त भन्दा धेरै सजिलो हुनेछ ।...

यसको पात र बोक्राबाट निस्कने सुगन्धित तेल औषधिको रुपमा र खानालाई वास्नादार बनाउन प्रयोग गरिन्छ ।...

नेपाल ७ हजार भन्दा बढी प्रजातिका वनस्पतिहरु पाइन्छन । यि मध्ये झण्डै ७ सय प्रजातिका वनस्पतिहरु औषधिको रुपमा प्रयोग हुन्छन । नेपाली जडिबुटीहरुको विश्व बजारमा राम्रो माग छ । तिनै मध्ये केही वनस्पतिहरुबारे जान्न तलको भिडियो हेर्नुहोस । ...

मेन्थाको तेल खानेकुरा, औषधि र सौन्दर्य प्रशाधनका सामान बनाउन प्रयोग गरिन्छ । यसको बजार दिनदिनै बढीरहेको छ ।...

दाङको राप्ती गाउँपालिकाका बगासोती र भुल्के अनि दोलखाको कालिञ्चोक गाउँपालिकाका वेगुम्पा र क्याम्पलका २४० परिवार आफूलाई वातावरण अनुकुलित बनाउन लागिपरेका छन ।...

सुत्केरी भत्ता एक बर्षसम्म नपाउने, सामान्य भिटामिन ए क्याप्सुलहरु उपलब्ध नहुने, सामान्य आवश्यक पर्ने भ्याक्सिनहरु उपलब्ध नहुने यो हाम्रा लागि चैं सामान्य जस्तै भएको छ ।...

विभिन्न पेय पदार्थ, दुधबाट बन्ने आइसक्रिम लगायतका खाद्य वस्तुहरु र चुइगमलाई वास्नादार बनाउन केमोमाइल उपयोगी हुन्छ । यस बाहेक क्रिम, पाउडर, साबुन, बडी लोसन र स्याम्पुमा समेत यसको प्रयोग गरिन्छ ।...

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019