वचत खाता छोरीकोः सुरक्षा जीवनभरीको – Myhimaldotcom
Thursday 28, March 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

वचत खाता छोरीकोः सुरक्षा जीवनभरीको

सुशील मैनाली र रञ्जित तामाङ , २२ चैत्र २०७७, आईतवार ०७:२६

अब चाँगुनारायणका हरेक छोरीको बैंकमा खाता हुनेछ । यो वचत खातामा नगरपालिकाले पैसा जम्मा गरिदिन्छ । नगरपालिकाभित्र बसोबास गर्ने र सामुदायिक विद्यालयमा पढ्ने छोरीहरुका लागि नगरपालिकाले यस्तो व्यवस्था गरेको हो ।

वचत खाता खोल्नुको मुख्य उद्धेश्य स्कुलमा छोरीहरुको संख्या बढाउनु मात्रै होइन बरु बाल विवाह कम गर्ने र भेदभाव घटाउने कामको सुरुवात पनि हो । अनि एकचोटी स्कुल पढ्न आएका छोरीहरुले बिचैमा पढाई छोड्नु नपरोस भनेर पनि हो ।

यति मात्रै होइन, चाँगुनारायण नगरपालिकाले उद्यम गर्न चाहने यूवाहरुका लागि पाँच बर्षसम्म जनही ३ लाख रुपैयाँको व्याज समेत तिरिदिन्छ । अनि सामुदायिक वनहरुसँग मिलेर आय आर्जनका काम समेत गरिरहेको छ ।

विस्तृतमा हेर्न तलको भिडियो लिंकमा जानुहोलाः

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019