पढ्दै घुम्दै – Myhimaldotcom
Friday 26, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

पढ्दै घुम्दै

भिर माहुरीको मह यात्रा – अन्तिम भाग
१ माघ २०७६, बुधबार १७:०४

माहुरी जहाँ पायो त्यहाँको भिरमा बस्दैनन् । जुन ठाउँमा भिर देउता हुन्छ, त्यही भिरमा मात्र माहुरी बस्छन । भिरको देउता राङ्गकेमी हो । मह काड्नु अघि राङ्गकेमीलाई विधि अनुसार पूजा गरी कुखुराको भोग दिएर खुशी पार्नुपर्छ, नत्र देउता रिसाएमा दुर्घटना हुन्छ । मह काड्ने स्थानमा महिलाहरु जानु हुँदैन, देउता रिसाउँछन भनिन्छ ।...

भिर माहुरीको मह यात्रा २
२३ पुष २०७६, बुधबार १६:३९

राजा मारिएपछि उनीहरु नेतृत्व बिहिन भए, गोर्खाली सेनासँग उनीहरुको हार भयो । लडाई हारेपछि बाँचेका कुलुङहरु ज्यान जोगाउन राज्य छोडेर भागे ।...

भिर माहुरीको मह यात्रा १
१६ पुष २०७६, बुधबार १६:०५

“हामी विस्तारै हिडौं, जहाँ गाडीले हामीलाई भेट्टाउँछ त्यहींबाट चढौला,” हामी तीन भाइको सल्लाह मिल्यो । ड्राइभरलाई यही कुरा बुझायौं र हामी उकालो लाग्यौं ।...

निमाको चौंरी सर्किट – अन्तिम भाग
५ भाद्र २०७६, बिहीबार ०६:११

मिस चौंरी हुनुमा उसको अनुहार हेरिएन । बानी व्यहोरा, शिल स्वभाव र उसले दिने दुध नै उ मिस चौरी हुने मुख्य चिजहरु थिए । "अहिले त चौर देख्नै नहुने गाडी कुदाइ हाल्ने, ढुङ्गा देख्नै नहुने उक्काएर लगिहाल्ने, अनि कहाँबाट होस त,” निमा थप्छन — चौंरी उभिंने, चर्ने, बसेर दुध दुहुने सबै हिलाम्मे ।”...

निमाको चौंरी सर्किट – पहिलाे भाग
३० श्रावण २०७६, बिहीबार १०:२१

काठमाडौंबाट टाढा होइन १३३ किलोमिटर उत्तर पूर्व पुग्दा भेटिन्छ निमाको चौंरी सर्किट । बाटो राम्रो हुने हो भने चार घण्टा पनि लाग्दैन शिव पार्वतीको बसोबास स्थल गौरीशंकर हिमालको काखमा रहेको यो ठाउँ पुग्न । घडीकै सुइ जसरी घुम्छ निमाको चौरी सर्किट पनि, नेपाल समय निर्धारण हुने ठाउँ नजिकै । गौरीशंकर समय अर्थात सबै नेपालीहरुले घडीमा […]...

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019