जो हेपिएका छन र जसले बनाएका सामान पूजिएका छन ।
जुम्ला, पातारासी गाउँपालिकाको पूर्व उत्तरमा रहेको पेरे गाउँका मानिसहरुलाई चाहिने औजार यही आरनमा बन्छन ।

पातारासी गाउँपालिकामा झण्डै ९ प्रतिशत दलितहरुको बसोबास रहेको छ ।

यहाँ ४ जना मानिसले काम गर्छन ।

यहाँका थोरै यूवाले मात्रै परम्परागत पेशामा परिवारलाई साथ दिएका छन ।

अत्यन्तै कडा मेहनत गरे पनि उनीहरुको सामाजिक र आर्थिक अवस्था माथि उठ्न सकेको छैन ।








