हाम्रो बारेमा – Myhimaldotcom
Tuesday 30, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

हाम्रो बारेमा

माइहिमाल डट कम हिमाललाई केन्द्रमा राखेर स्वच्छ र स्वस्थ समाचार र विचार प्रदान गर्ने थलो हो ।

हामीलाई पहिलो हुनुछैन । यो जिम्मेवारी उद्धारकर्ताहरुको हो । हामी दमकल, एम्बुलेन्स र सुरक्षा निकाय हाेइनाैं, छिटाे नपुगे धेरै बिग्रने । हामी कुनै कुरा यही हाे भनेर ठाेकुवा गर्दैनाैं, याे काम अरु कसैकाे हाे । हामीलाई प्रचार चाहिएको पनि होइन, त्यो काम त प्रचार चाहनेहरुको हो ।

हामी तपाईंमध्ये धेरैलाई मनपर्ने र कामलाग्ने सामग्री पस्कन्छौं । आफू घुम्छौं, तपाईंलाई घुमाउन लैजान्छौं । हामी खोजखबर गर्छौं, तपाईलाई जस्ताको तस्तै बताउँछौं । हिमाल र हिमाली देशका जनचासोका बिषयमा बहस चलाउँछौं, तपाईंलाई सहभागी गराउँछौं । हिमाली क्षेत्रका सानाठूला सबैखाले सूचना खोज्छौं र तपाईंलाई भन्छौं । उद्यमी बन्न चाहनेहरुका लागि सफल उद्यमीका कथा पस्कन्छौं । हामी तपाईंलाई निरास बनाउँदैनौं । बरु आशा बटुल्न सहयोग गर्नेछौं ।

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019