नामसालिङ सामुदायिक विकास केन्द्रको पाँच लाख, राप्ती गाउँपालिकाको ५ लाख ६४ हजार र स्थानीय वासिन्दाको चार लाख ६४ हजार रुपैयाँ बराबरको श्रमदानमा खानेपानीको व्यवस्था गरिएको छ ।
, १२ भाद्र २०७६, बिहीबार ०६:५०