यूवाहरु बिदेशिएपछि बाँझो रहेको १७ सय ३४ रोपनीमा खेति गर्न फेदिखोला गाउँपालिकाले अनुदान दियो । यो बर्ष मात्रै ५ करोड रुपैयाँ बराबरको अन्न किन्ने पैसा गाउँबाट बाहिर गएन ।...
भक्तपुरमा गर्ने विकास निर्माणका काममा फजुल खर्च हुँदैन । त्यसमा पनि पाँचतले मन्दिर निर्माणका लागि तन, मन र धनका साथ जनसागर नै उल्टिएपछि सरकारको पैसा बच्ने नै भयो ।...
भाइ करन लुहारको निधार सप्तरंगी टीकाले रंगाउने चाहना २० बर्ष देखि पुरा हुन सकेको छैन । 'माइतीघरमा भाइ छैन म जाउँ कहाँ, .... दैलोमा बसेर रुन मन लाग्छ' - दिदी भागिरथी टमटा बिरह पाेख्नुहुन्छ ।...
दाङको राप्ती गाउँपालिकाका बगासोती र भुल्के अनि दोलखाको कालिञ्चोक गाउँपालिकाका वेगुम्पा र क्याम्पलका २४० परिवार आफूलाई वातावरण अनुकुलित बनाउन लागिपरेका छन ।...